उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढ्योः अर्थमन्त्री पौडेल
काठमाडौं : उपप्रधानमन्त्री एवं आर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढिसकेको बताएका छन्। रामेश्वर खनाल नेतृत्वको आयोगले आर्थिक सुधारका लागि सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयन योग्य रहेको बताउँदै पौडेलले चरणवद्ध रुपमा सुझावहरूलाई कार्यान्वयन गर्न सरकार लागिपरेको बताएका हुन्।...