हिउँदे वा वर्षे बिदामा पनि पढाउनुस् : शिक्षा मन्त्रालय
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन निर्देशन दिएको छ। नेपाल शिक्षक महासंघले पनि यसै बेहोराको निर्देशन शिक्षकहरूलाई दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो। ‘विद्यार्थीको...