ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सर्वोच्चमा रवि लामिछानेको मुद्दामा सुनुवाई सकियो

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा बुधबार सुनुवाई भएको छ। आइतबार र मंगलबार पेश चढेर पनि सुनुवाई हुन नसकेको मुद्दामा बुधबार सुनुवाई भएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई सकिएको...

बाबुरामको प्रश्न – आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?

९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताउनुभएको छ। बुधवार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२—०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।   उनले...

२० वर्ष नपुगेकाले विवाह गरे थोरै सजायको प्रस्ताव

९ मिनेट अघि   सेतोपाटी

सरकारले १६ वर्षमुनिको विवाहलाई मात्र बाल विवाहका रूपमा व्याख्या गर्ने गरी नयाँ कानुनको मस्यौदा तयार पारेको छ। हाल प्रचलनमा रहेको मुलुकी अपराध संहिताले विवाह गर्ने उमेर २० वर्ष कायम गरेको छ।  नयाँ प्रस्तावित कानुनको मस्यौदामा विवाह गर्ने उमेरलाई २० वर्ष नै कायम...

कोशी सरकारले केन्द्रको दासता स्वीकार गरेको भन्दै पूर्वमुख्यमन्त्रीको आपत्ति

१० मिनेट अघि   सेतोपाटी

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका  नेता केदार कार्कीले कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बहानामा प्रदेश सरकारले केन्द्रको दासता स्वीकार गरेको भन्दै आपत्ति जनाएका छन्।  बलियो संघीयताको पक्षमा प्रदेश उभिनुपर्ने बेलामा कोशी सरकारले केन्द्रले लादेको दासता स्वीकारेको भन्दै कार्कीले आपत्ति जनाएका हुन्।...

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत

१२ मिनेट अघि   थाहाखबर

काठमाडौं : भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत भएको छ।  बुधवार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गरेका हुन्। त्यसअघि सांसद प्रेम सुवालले भूमि सम्बन्धी केही नेपाल...

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढ्योः अर्थमन्त्री पौडेल

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : उपप्रधानमन्त्री एवं आर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढिसकेको बताएका छन्। रामेश्वर खनाल नेतृत्वको आयोगले आर्थिक सुधारका लागि सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयन योग्य रहेको बताउँदै पौडेलले चरणवद्ध रुपमा सुझावहरूलाई कार्यान्वयन गर्न सरकार लागिपरेको बताएका हुन्।...

यस्तो छ आमिर खानको 'सितारे जमीन पर' को ट्रेलर (भिडिओ)

१९ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता आमिर खानको आगामी फिल्म 'सितारे जमीन पर' को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार आमिर खान टकिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। यस फिल्ममा आमिरले बास्केटबल कोचको भूमिका निर्वाह गरेका छन्।  प्रसन्न आरएसले निर्देशन गरेको फिल्ममा आमिर खान...

बागबजारमा महिलाको हत्या प्रकरण: पक्राउ परे पूर्वभारतीय सैनिक

२५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको बागबजारमा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ। नुवाकोट सूर्यगढी नगरपालिका-१ घर भई तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने २८ वर्षीया विमला तामाङको हत्या भएको थियो।  चैत २९ गते साँझ पौने ६ बजेतिर काठमाडौं महानगरपालिका-२८...

खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै

२७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ।  स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ। बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य...

यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ

२९ मिनेट अघि   सेतोपाटी

कास्कीमा यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रेष्टुरेन्टमा यौन व्यवसायमा लगाउने सञ्चालकसहित तीन जना पक्राउ परेका हुन्। रेष्टुरेन्ट सञ्चालक  ४० वर्षीय पदम लुङ्बा,  पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ५१ वर्षीय  तेज नारायण तिमल्सिना, तनहुँ व्यास...

सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षीलाई एमाले सांसदको आग्रह

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमाले सांसद रणकुमारी बलम्पाकी मगरले सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी दलहरूसँग आग्रह गरेकी छिन्। बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्। उनले प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेण्ट हो भन्नेकुरा नबिर्सिन आग्रह...

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

३८ मिनेट अघि   सेतोपाटी

नेसनल लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको आज (बुधबार) बिहान बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।  कम्पनीले कर प्रयोजनका लागि...

'विपद् व्यवस्थापन गर्न सरकारको पूर्वतयारी के छ?'

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।  बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गरेका छन्। उनले प्रि मनसुन शुरु भएको र राजमार्गमा त्रास रहेको बताए।...

मखन गल्लीको घरमा आगलागी: अरू निस्किए, निस्कन सकिनन् चौथो तलामा रहेकी वृद्धा

४६ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीको एक घरमा बुधबार बिहान आगलागी भयो। खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको थियो। दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी सुरू भएको थियो। आगलागी भएको थाहा पाएपछि यो घरमा रहेका मानिसहरू बाहिर निस्किए। तर...

गजाको अस्पतालमा इसराइलले खसाल्यो बम, कम्तिमा २८ जनाको मृत्यु

४७ मिनेट अघि   सेतोपाटी

इसराइलले गजाको अस्पतालमा हवाई आक्रमण गर्दा कम्तिमा २८ जनाको मृत्यु भएको छ। मंगलबार साँझ दक्षिणी गजाको खान युनिसमा रहेको युरोपियन गजा अस्पतालमा इसराइलले हवाई आक्रमण गर्दा कम्तिमा पनि २८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। आक्रमणमा ४० जना भन्दा बढी...

मोडल तथा अभिनेत्री कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

१ घण्टा अघि   सेतोपाटी

मोडल तथा अभिनेत्री कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन्। उनले प्रेमी विश्व अधिकारीसँग मंगलबार इन्जेजमेन्ट गरेकी हुन्। उनले सामाजिक सञ्जालमा भिडिओ सेयर गर्दै यसबारे जानकारी दिएकी छन्।  प्रकाश सपुतको गीत 'सकम्बरी' बाट मोडलिङमा पाइला चालेकी कुसुम पहिलो म्युजिक भिडिओबाटै चर्चामा आएकी थिइन्।...

फेरि घट्यो निक्षेपको औसत ब्याजदर, तीन बैंकले बढाए

१ घण्टा अघि   सेतोपाटी

वाणिज्य बैंकहरूले जेठ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले जेठ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा औसत ५.९५ ब्याजदर प्रस्ताव गरेका छन्। यसअघि वैशाखमा औसत ५.९८ प्रतिशत थियो।  बैंकहरूको ब्याजदर औसतमा घटे पनि तीन वटा...

कलंकीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै। फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिनेछन्। फल्चाभित्र प्रकाशका लागि बत्ती...

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँमा कारोबार...

बढ्यो सुनको भाऊ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको एक लाख ८४...

एक-एक रुपैयाँ उठाएर एमाले पार्टी कार्यालय बनाउँछौं भन्ने पनि निस्किए: प्रधानमन्त्री ओली

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक-एक रुपैयाँ उठाएर पार्टी कार्यालय भवन बनाउँछौं भन्ने मानिसहरू पनि निस्किएको टिप्पणी गरेका छन्। गत असोजमा एमालेले भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय भवन शिलान्यास गरेको थियो।...

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन्। वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन...

सरकारले आज संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्त गर्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले आज पूर्णता पाउने भएको छ।  आयोगका अध्यक्ष र सदस्यको नाम टुंगो लागेको छ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएको हो। सर्टलिस्टमा परेका नाममध्येबाट १० जनाको नाम टुंगो...

कलंकी चोकमा यस्तो बन्दैछ काठको बस प्रतीक्षालय- तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : फलामको प्रयोग गरी बनाइएको बस प्रतीक्षालय बिग्रिएपछि कलंकीमा काठको नयाँ ‘फल्चा’ बनाइँदैछ। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। बस्नका लागि काठकै मेच राखिनेछ। फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ। काठमाडौं महानगरपालिकाले यसअघि पनि विभिन्न...