गत वर्ष सरकारी निकायको खर्च नखुलेको बेरुजु रकम ९१ अर्ब, कुल रकम ७ खर्ब ३३ अर्ब
सरकारी निकायहरूको आर्थिक वर्ष २०८०/८१ मा खर्च नखुलेको बेरुजु रकम ९१ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ। महालेखा परीक्षक कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको ६२औं वर्षिक प्रतिवेदनले यस्तो देखाएको हो। कानुन बमोजिम रित नुगेर भएका कारोबार वा...