एकीकृत समाजवादी झापा अध्यक्षमा बिपी भट्टराई
नेकपा एकीकृत समाजवादी झापाको अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन्। शनिबार र आइतबार सम्पन्न पार्टीको दशौं जिल्ला अधिवेशनले यसअघिका जिल्ला सचिव भट्टराईलाई जिल्ला अध्यक्ष चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा नविन इजम र सरस्वती लिम्बूलाई चयन गरेको छ भने सचिवमा...