ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौं–गुल्मी उडान अब हप्ताको तीन पटक, कति छ भाडा?

११ मिनेट अघि   सेतोपाटी

नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान भर्न थालेको छ। यसअघि जहाज अभावको कारण हप्तामा एक दिन (बिहीबार) मात्रै उडान हुँदै आएकोमा अब तीन दिन सुरू गरिएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी गराए। २०८० वैशाख महिनाबाट...

पूर्वपञ्चहरूले जेठ १५ गतेदेखि आन्दोलन गर्ने भनेका छन्, वाइसिएलले निस्तेज पार्नुपर्छ: प्रचण्ड

१५ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वपञ्चहरूले जेठ १५ गतेदेखि आन्दोलन गर्न खोजेकोले निस्तेज पार्नुपर्ने बताएका छन्। उनले पूर्वपञ्चहरूका गतिविधिलाई निस्तेज गर्न वाइसिएललगायत युवाहरूलाई अपिलसमेत गरेका छन्। नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि अनिश्चितकालीन...

धनुषामा बिहेको खाजा खाँदा ४४ जना विरामी

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : धनुषाको मिथिला विहारी नगरपालिका ८ का नरेश महराको घरमा बिहेको खाजा खाँदा ४४ जना विरामी भएका छन्।  उनको छोरीको बिहेमा खाजा खाने क्रममा जन्तीसहित उनीहरू विरामी भएका धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले थाहाखबरलाई जानकारी दिए।  उनीहरुको स्थानीय...

आजको दिन मात्र हेर्न पाइने बुद्धको अस्तु धातु (तस्बिरहरू)

२१ मिनेट अघि   सेतोपाटी

स्वयम्भूस्थित आनन्दकुटी विहारमा भगवान बुद्धको अस्तु धातुको दर्शनका लागि सर्वसाधारणको भिड लागेको छ। बुद्ध पूर्णिमाका दिन सर्वसाधारणले दर्शन गरून् भनेर बुद्धको अस्तु सार्वजनिक गर्ने गरिन्छ। स्वयम्भूस्थित आनन्दकुटी विहारमा रहेको अस्तु बुद्ध पूर्णिमामा सर्वसाधारणले हेर्न पाउँछन्। सो अस्तु श्रीलंकाले नेपाललाई उपहार दिएको...

काठमाडौंमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२४ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान काठमाडौं महानगरपालिका-२२ काठमाडौं मल अगाडि सडकमा दुई वटा मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  बा.३४ प ४३२० नम्बरको मोटरसाइकल र रा.७ प ८७९५...

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिने व्यक्ति पक्राउ

२९ मिनेट अघि   सेतोपाटी

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काभ्रे बनेपा नगरपालिका-३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली...

सडक सीमाभित्रका संरचना आफैँ हटाउन डिभिजन सडक र महानगरको निर्देशन

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : डिभिजन सडक कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले सडक सीमाभित्रका संरचना आफैँ हटाउन निर्देशन दिएको छ। महानगरपालिका र डिभिजन सडक कार्यालयले संयुक्त सूचना जारी गर्दै ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै संरचना हटाउन/भत्काउन निर्देशन दिएको हो। भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८/०८/१८ को...

रुकुम पश्चिममा जिप दुर्घटना : एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर

३६ मिनेट अघि   थाहाखबर

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  आज दिउँसो लु.प्र. ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई  दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५०...

रूकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

३८ मिनेट अघि   सेतोपाटी

रूकुम पश्चिममा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। तुलसीपुरका ५० वर्षीय नरबहादुर वलीको घटनास्थल मै मृत्यु भएको जिल्लाका निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकले सेतोपाटीलाई बताए।  दुर्घटनामा परी ४४ वर्षीया लिला वली, ५० वर्षीया दुर्गा वली र गाडी...

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

५३ मिनेट अघि   सेतोपाटी

वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ। तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ। पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो। विभागका निर्देशक हिमाल गौतमले भने, ‘सगरमाथामा तीव्र गतिको...

नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी फेरि सुरू भएको हो?

५७ मिनेट अघि   सेतोपाटी

नयाँ स्टक एक्सचेन्जलाई सञ्चालन अनुमति दिने विषयमा छलफलको लागि गत बिहीबार धितोपत्र बोर्डले सञ्चालक समितिको बैठक डाक्यो। तर, सो दिन यस विषयमा धेरै छलफल हुन सकेन। विशेषगरी प्राथमिक सेयर निष्कासनको सहजीकरणको लागि बोर्ड निकट भन्दै केहीले कमिसन मागेको चर्चाबीच डाकिएको...

राष्ट्रपति पौडेलले सम्मान गरे ज्येष्ठ नागरिकलाई

१ घण्टा अघि   थाहाखबर

तनहुँ : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्। त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेका स्थानीय...

मौसमले साथ दिएन सगरमाथा चढ्न, अवरोध पुर्‍याउँदै तीव्र गतिको हावा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ। तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ। पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो।  विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा...

एकीकृत समाजवादी झापा अध्यक्षमा बिपी भट्टराई

१ घण्टा अघि   सेतोपाटी

नेकपा एकीकृत समाजवादी झापाको अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन्।  शनिबार र आइतबार सम्पन्न पार्टीको दशौं जिल्ला अधिवेशनले यसअघिका जिल्ला सचिव भट्टराईलाई जिल्ला अध्यक्ष चयन गरेको हो।  अधिवेशनले उपाध्यक्षमा  नविन इजम र सरस्वती लिम्बूलाई चयन गरेको छ भने सचिवमा...

बाबु शाहेब बलामीको निर्देशनमा 'तुलसीराम' बन्ने

१ घण्टा अघि   सेतोपाटी

बाबु शाहेब बलामीको निर्देशनमा फिल्म 'तुलसीराम' बन्ने भएको छ। बुद्ध जयन्तीको अवसर पारेर फिल्म 'तुलसीराम' निर्माण घोषणा गरिएको हो। फिल्म आगामी जेठको अन्तिम साताबाट छायांकनमा जाने निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको छायांकन काठमाडाैं, चित्लाङ र हेटौडाको विभिन्न ठाउँमा छायांकन गरिनेछ।  ...

स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पु¥याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने बताएका छन्।  मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमनका क्रममा उनले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताए। मन्त्री खड्काले...

मंगलबार स्वर्गीय सत्यमोहन जोशीको शालिक अनावरण हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  स्वर्गीय वाङ्‌मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको शालिक अनावरण हुने भएको छ। ललितपुर महानगरपालिकाले महानगरपालिकाद्वारा निर्मित शालिक जोशीको १०६ औँ जन्म जयन्तीको अवसरमा मंगलबार अनावरण कार्यक्रम राखिएको जानकारी दिएको हो। उक्त शालिकको अनावरन महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको हातबाट हुने...

भारतले खुलायो पाकिस्तानसँग तनावका कारण बन्द गरिएका ३२ विमानस्थल

१ घण्टा अघि   सेतोपाटी

भारतले  पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ।   सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जनाएको छ। भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार बन्द गरिएको ३२ वटै विमानस्थल सोमबारदेखि नै पूर्ण...

हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति

१ घण्टा अघि   थाहाखबर

बनियानी : झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ। आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय...

अभिनेत्री उषा पौडेलले गरिन् बिहे

२ घण्टा अघि   सेतोपाटी

अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्। उनले अमेरिकामा आइतबार राहुल केसीसँग विवाह गरेकी हुन्। उनले गत वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी थिइन्। अहिले परम्परागत रूपमा विवाह गरेकी हुन्। उषा टेलिशृंखलामा परिचित अभिनेत्री हुन्।  उषाका श्रीमान राहुल पनि अमेरिका...

भूकम्पमा उद्धारको लागि आएको अमेरिकी हेलिकप्टरमा ज्यान गुमाएका सैनिकप्रति छाउनीमा श्रद्धाञ्जली

२ घण्टा अघि   सेतोपाटी

२०७२ सालको भूकम्पमा उद्धारका लागि आएको अमेरिकी हेलिकप्टरमा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। सोमबार छाउनीस्थित वीर स्मारकमा अमेरिकी राजदूत डिन.आर थम्पसन र नेपाली सेनाका उपरथी किरण केसीले उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। २०७२ साल वैशाख १२ गते...

निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था कस्तो छ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । लामो समय सुस्त देखिएको कर्जा प्रवाह आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कर्जा प्रवाह बढेको हो । गएको...

जडिबुटी-पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभिका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

२ घण्टा अघि   सेतोपाटी

सडक विभाग र काठमाडौं महानगरपालिकाले काठमाडौंको जडिबुटी-पेप्सीकोला सडकका दुवैतर्फ १५/१५ मिटरभित्रका संरचना हटाउन निर्देशन दिएको छ। विभाग र महानगरले गोरखापत्रमा सोमबार सूचना प्रकाशन गरेर सडकको दुवैतर्फका १५/१५ मिटरका संरचना हटाउन निर्देशन दिएको हो। ती संरचनाहरु आफै हटाउन विभाग र महानगरले...

अन्तिममा प्रधानमन्त्री ओलीले नै मानेनन् गुणाकरलाई गभर्नर बनाउन

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा अन्तत: अर्थविद् विश्व पौडेलको नाममा सहमति जुटेसँगै निकास निस्कन लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो भेटवार्तामा पौडेललाई गभर्नर बनाउने समझदारी बनेको हो। त्यसैले पौडेलले गभर्नर सिफारिस समिति...