तोक्मा सुपर एप र जिकार्ड सञ्चालनमा, के काम गर्छ यसले?
तोक्मा टेक्नोलोजीले 'तोक्मा' सुपर एप र 'जिकार्ड' डिजिटल कार्ड सार्वजनिक गरेको छ। यो एपले एउटै प्लेटफर्मबाट राइड सेयरिङ, टुर गाइड, सपिङ, सेक्युरिटी र केयर गिभरजस्ता सेवा दिने कम्पनीले जनाएको छ। जिकार्डले एनएफसी (छोटो दुरीको वायरलेस) प्रविधिमार्फत मोबाइल ट्याप गरेर व्यक्तिगत वा व्यावसायिक...