आन्दोलनमा आएका शिक्षकले शिक्षकलाई नै कुटे, भिडिओ भयो भाइरल
काठमाडौँ : काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन्। शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको हो। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। उनी कैलालीको धनगढी–१२...