प्रचण्डलाई विप्लवको प्रश्न : अझै कति वर्ष अध्यक्ष हुने ?
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजतन्त्रमा समेत एउटै राजाले ४० वर्ष शासन नगरेको उल्लेख गर्दै अब कति वर्ष अध्यक्ष हुने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन्। नेकपाको ७६औँ स्थापना दिवसको...