जम्मू–कश्मिरको पहलगममा आतंकवादी हमला, कम्तीमा २६ जनाको मृत्यु
जम्मू–कश्मिरको पहलगममा आतंकवादी हमला हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको हो। घटनामा कम्तीमा १२ जना घाइते छन्। मृतकमध्ये...