भिटामिन ए र जुकाको औषधि खुवाउन थालियो (तस्वीरहरू)
काठमाडौं : नेपाल सरकारले आज शनिबार देखि भोलि आइतबार सम्म वैशाख ६ र ७ गते देशभरका बालबालिकाहरुलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना...