एनआरएनएको ११ औँ कार्यसमिति नै वैधानिक भन्नेमा सरकार स्पष्ट छ: मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको वर्तमान समस्याको विषय सरकारले गम्भीरतापूर्वक लिइरहेको बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका पदाधिकारीसँगको भेटमा माननीय मन्त्री भण्डारीले संघको ११ औं कार्यसमितिको वैधानिकताको विषयमा सरकार स्पष्ट रहेको र विधानसम्मत रूपमा विधिपूर्वक...