श्रीलङ्काली नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौँ : अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेका एक श्रीलङ्काली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। श्रीलङ्कन एयरको उडानमार्फत त्यसतर्फ जान लागेका ६१ वर्षीय मोहम्मद सलिम मोहम्मद रुमोज पाँच किलो दुई सय ग्राम गाँजासहित पक्राउ परेका नेपाल...