गुगलद्वारा एआई मोडमा नयाँ ‘क्वेरी फ्यान आउट’ प्रविधि लागू
काठमाडौं । गुगलले आफ्नो खोज इन्जिनमा नयाँ अपडेट सार्वजनिक गरेको छ । यसले कृत्रिम बुद्धिमत्ता (एआई) मोडलाई तस्विरहरूको विश्लेषण गर्न सक्षम बनाउनेछ । अब प्रयोगकर्ताहरू तस्बिर अपलोड गरेर वा खिचेर त्यसका बारेमा प्रश्न सोध्न सक्छन् भने एआईले तिनका बारेमा सटीक...