हिमालय एयरलाइन्स ल्हासाबाट १०७ यात्रु बोकेर पोखरा अवतरण गर्यो, सुरु भयो नियमित उडान
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायिक उडान भएको छ । हिमालय एयरलाइन्सले चीनको स्वशासित क्षेत्र ल्हासाबाट सोमबार १०७ जना यात्रु बोकेर पोखरा अवतरण गरेसँगै यो विमानस्थलमा पहिलो नियमिति अन्तर्राष्ट्रिय उडानको सुरुवात भएको हो । उसो त यसअघि...