एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ६५ रुपियाँसम्म पाइने
काठमाडौंं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको चालू आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नियामकीय निकाय बीमा प्राधिकरणले चैत १७ गते स्वीकृत गरेसँगै मुनाफामा सरिक हुने गरी बोनसदर सार्वजनिक...