टाइम फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने
काठमाडौंं । टाइम फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित पहिलो विशेष वार्षिक साधारणसभा डाकेको छ । Advertisement सभा २०८२ वैशाख ११ गते कम्पनीको उद्योग परिसर गैंडाकोट–१०, भैंसाखोरीमा दिउँसो साढे १२ बजे बस्नेछ । कम्पनीको...