युवा उद्यमशिलता विकासका लागि परिस्कृत भयो स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम
काठमाडौं । रोजगारको खोजीमा युवाहरुको वढदो पलायनलाई ध्यानमा राखी उद्योग संगठन मोरङले ३० वर्ष मुनीका युवाहरुलाई लक्षित गरी उद्यमशिलता विकासमा आकर्षित गर्न स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई परिस्कृत रुपमा ल्याएको छ । व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण...