मट्टितेल-डिजेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्
काठमाडौं । नेपाल आयल नियमले मट्टितेल–डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ भने पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ । निगमले आज सूचना प्रकाशित गरी मट्टितेल–डिजेलको मूल्य प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ७ रुपियाँ...