इपिएस अन्तर्गत कोरिया जान नयाँ व्यवस्था गरिँदै
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरू छनोट सूची (रोस्टर) मा राख्दा कोरियाको मागका आधारमा मात्रै राखिने भएको छ। सन् २०२५ देखि कोरियाले लैजाने संख्याको तेब्बर संख्या मात्रै उत्तीर्ण गराइ रोस्टरमा...