राशिफलः आज (जेठ ९) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल जेठ महिनाको ९ गते बुधबार, वैशाख शुक्लपक्षको चतुर्दशी तिथि । मेष शेयर बजारबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा पनि चुनौतिपूर्ण अवस्था आउने छ । मनमा दुविधाले सताउँदा व्यक्तित्व पनि दोहोरो खालको हुने...