नगर र गाउँपालिका संघका प्रतिनिधिलाई प्रधानमन्त्रीले भने-‘समानीकरण अनुदान कटौती हुँदैन’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासंघ र गाउँपालिका महासंघका प्रतिनिधिहरूले संयुक्त रुपमा आज गर्नुभएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका...