टोयोटा गाडी किन्दा गरिमा विकास बैंकबाट आधार दरमै कर्जा पाइने
काठमाडौं । गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता–पत्रमा विकास बैंकको तर्फबाट...