काठमाडौंबाट 'आइसी–८१४' जहाज अपहरण गर्ने मुख्य योजनाकार रउफ अजहर पनि मारिएको भारतको दाबी
काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्सको 'आइसी ८१४' जहाज अपहरणका मुख्य योजनाकार रउफ अजहर पनि पछिल्लो सैन्य कारबाहीमा मारिएको भारतले दाबी गरेको छ। पहलगामको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरूद्ध चलाएको 'अपरेसन सिन्दुर' मा मारिएका आतंकवादीमध्ये रउफ अजहर पनि एक भएको भारतीय पत्रकार बर्खा दत्तले आफ्नो...