बिसिसिआईको आग्रहका बावजुद विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट संन्यास
भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। यसअघि नै संन्यासको विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका कोहलीले सोमबार संन्यास लिने घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको...