ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बिसिसिआईको आग्रहका बावजुद विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट संन्यास

५ मिनेट अघि   सेतोपाटी

भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। यसअघि नै संन्यासको विषयमा  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका कोहलीले सोमबार संन्यास लिने घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको...

विराट कोहलीले गरे टेस्ट क्रिकेटबाट सन्यास घोषणा

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

७ मिनेट अघि   सेतोपाटी

भक्तपुर क्यान्सर अस्पतालमा रोजगारीको अवसर खुलेको छ। अस्पतालले रेडियोथेरापी टेक्नोलोजिस्ट, फार्मेसी अधिकृत (सातौं तह), स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोथेरापी टेक्निसियन (पाँचौं तह) र सहायक कम्प्युटर अपरेटर पद (चौथो तह) मा कर्मचारी माग गरेको हो। अस्तपालले करार अवधिको लागि सातौं तहमा...

आज किराँत समुदायले उँभौली पर्व मनाउँदै

११ मिनेट अघि   सेतोपाटी

आज किराँत समुदायले उँभौली पर्व मनाउँदैछन्। किराँत धर्मावलम्बी राई, लिम्बू लगायत जातजातिहरूले उँभौली अर्थात चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन्।  किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँ/गाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर...

भदौ २७ मा दयाहाङ र रिश्माको 'रिमै'

१४ मिनेट अघि   सेतोपाटी

खिल बहादुर गुरूङ निर्देशित फिल्म 'रिमै' को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ।  सोमबार बुद्ध जयन्ती अवसर पारेर तीन पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म भदौ २७ गतेदेखि प्रदर्शन हुनेछ।  फिल्मको सार्वजनिक तीन...

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

३७ मिनेट अघि   थाहाखबर

अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले सोमबार जनाएको छ। यो युद्धविराम दुई देशबीच चार दिनसम्म चलेको क्षेप्यास्त्र, ड्रोन र तोपखाना आक्रमणहरू पछि...

जीवनकुमार प्रसाईंको 'कस्तो छ तिमीलाई' पुस्तक प्रकाशित

४३ मिनेट अघि   सेतोपाटी

शनिबार बिहान कालिकास्थानस्थित आरशालामा नमस्कारको सट्टा आपसमा अभिवादन चलिरहेको थियो, 'कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ' भन्दै। 'तिमीलाई' को सट्टा कोही 'हजुरलाई', कोही 'तँलाई', कोही 'मलाई', कोही 'उनलाई' सम्बोधन गरिरहेका थिए। सन्दर्भ थियो, जीवनकुमार प्रसाईंले लेखेको पाँचौँ पुस्तक 'कस्तो छ तिमीलाई, यो मन...

सिके राउत जिल्लाबाहिर भएकाले एकता प्रक्रिया अघि नबढेको हो: रञ्जिता श्रेष्ठ

५१ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सिके राउत जिल्ला बाहिर भएकाले पार्टी एकता प्रक्रियामा विलम्ब भएको बताएकी छन्। रासससँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले छिट्टै एकता निष्कर्षमा पुर्‍याउने बताएकी छन्। ‘पछिल्लो समय जनमत पार्टी र हाम्रो नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने भनिएर...

पर्सामा सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ, अर्को व्यक्तिको खोजी हुँदै

५४ मिनेट अघि   सेतोपाटी

पर्सामा सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। बारा प्रसौनी गाउँपालिका-६ भई वीरगन्ज महानगरपालिका-१३ का ५० वर्षीय दिनानाथ साह पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले आइतबार (वैशाख २८) पक्राउ गरेको हो। शनिबार राति पौने २ बजे शाह र अर्का ४०...

विश्व पौडेलले इमेलबाट दिए राजीनामा

५६ मिनेट अघि   सेतोपाटी

गभर्नर समितिका सदस्य अर्थविद् विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन्। उनले इमेलमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा पठाएका हुन्। अर्थमन्त्री सिफारिस समितिको संयोजक छन्। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरका रूपमा पौडेलको नाम सिफारिस गर्ने सहमति भएसँगै उनले सिफारिस...

पानी आपूर्ति प्रणाली रोकिँदा तिर्खाले मर्दै गाजावासी

१ घण्टा अघि   थाहाखबर

प्यालेस्टिनी पानी प्राधिकरणले इजरायलसँगको जारी द्वन्द्वको बीचमा पानी र सरसफाई सेवाहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका कारण गाजापट्टी पानीको संकटले समस्यामा परेको बताएको छ। एक विज्ञप्तिमा प्राधिकरणले इजरायली सैन्य कारबाही, व्यापक पूर्वाधार क्षति, बिजुली कटौती र इन्धन र आवश्यक आपूर्तिहरूमा...

'छोराहरू अब दुःख नगर्नुस्, हामी पैसा पठाइदिन्छौं भन्छन्'

१ घण्टा अघि   सेतोपाटी

(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ...

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचीकृत

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मुलुककै ठूलो दल नेपाली काँग्रेस– नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटकपटक पत्राचार गरे पनि उनीहरूले अटेर गरेका छन्।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार अहिलेसम्म चार वटामात्रै सामाजिक सञ्जाल सूचीकृत भएका छन्।...

तनहुँ पुगे राष्ट्रपति पौडेल

१ घण्टा अघि   थाहाखबर

तनहुँ : राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन्। व्यास नगरपालिका- ८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। तनहुँ जानुअघि उनले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बा पुगी भगवान् गौतमबुद्धको पूजाआराधना गरेका थिए।

एकैदिन तोलामा ३७ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय...

त्रिचन्द्र क्याम्पसमा परामर्श मेला

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको त्रिचन्द्र बहुमुखी क्याम्पसमा परामर्श मेला गरेका छन्। परामर्श मनोविज्ञान (पिजीडीसीपी) अध्ययनरत विद्यार्थीहरूले परामर्श मेला गरेका हुन्। मेलाको उद्घाटन क्याम्पस प्रमुख निलम श्रेष्ठले गरेकी थिइन्। विद्यार्थीहरूले मेला सफल बनाउन भूमिका खेलेकोमा सहायक क्याम्पस प्रमुख दयानिधि छतकुली, बालकृष्ण पौडेल तथा मनोविज्ञानकी प्राध्यापक...

लुम्बिनी पुगे प्रधानमन्त्री ओली

१ घण्टा अघि   थाहाखबर

लुम्बिनी : प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन्। २५६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनी यहाँ आइपुगेका हुन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरे।  लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका...

बुद्ध जयन्ती यस्तो देखियो बौद्ध, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। आजको दिन काठमाडौंको बौद्ध स्तुपामा...

सम्पदाको शहर भक्तपुर- तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मूर्त र अमूर्त दुवै सम्पदाले धनी शहर हो भक्तपुर। ढुंगा, धातु र काठमा कुँदिएका कलाले मात्र नभई अनेकौँ साँस्कृतिक परम्पराले यो शहरलाई जीवन्त बनाइराखेको छ। विशेषगरी मल्लकालमा बनेका सम्पदाले भक्तपुरलाई जीवन्त बनाएको छ। यसैगरी नेवारी जीवनशैली र परम्पराले यो...

बौद्धमा बौद्धमार्गीहरूको भिड (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

२५६९औं बुद्ध जयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको अमूल्य अस्तुधातु दर्शन गर्न भक्तजनको बिहानैदेखि भीड लागेको छ। बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराएको छ। श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ...

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजाआराधना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन्। बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका हुन्। यो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य...

राष्ट्रपति पौडेलले गरे बौद्ध स्तुपाको दर्शन (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेलले २५६९ औं बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन्। सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए। बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित...

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

२ घण्टा अघि   सेतोपाटी

युद्धविरामको दुई दिनपछि भारत-पाकिस्तानबीच वार्ता हुन लागेको छ। सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र  पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर...

आइडिया विद्यार्थीको, लगानी विश्वविद्यालयको

३ घण्टा अघि   सेतोपाटी

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा पशु विज्ञान पढ्ने सृष्टि भण्डारीको सपना व्यवसायी बन्ने छ। उनी आफूसँगै पढिरहेका केही साथीसँग मिलेर खेर गइरहेको अण्डाको खोस्टाबाट क्याल्सियम तयार गर्न चाहन्छिन्। जसले कुखुरा तथा पशुहरूलाई आवश्यक क्याल्सियम पूर्ति गर्न सकोस्। पशु विज्ञान...