सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस र नाउपाका सांसद पुगे प्रदेश प्रमुखको कार्यालय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गरेपछि नेपाली कांग्रेस र नागरिक उन्मुक्ति (नाउपा) का सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहसहितका सांसदहरूले प्रदेश प्रमुख नाजिर मियाँलाई भेट्न आएको बताएका छन्।...