एसवाइ प्यानल नेपालको कात्तिक १९ गतेदेखि आइपिओ
एसवाइ प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको लागि ४० लाख ४६ हजार सेयर बिक्री खुला गर्ने भएको हो। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गरिसकेको छ। आइपिओमा...
