रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव
नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा जान सुझाव दिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलाएको छ। यस विषयमा आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भएको थियो। केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश नेताहरूले तत्कालीन गृहमन्त्री लेखकलाई...
