एनआरएनएप्रतिको आशा र भरोसा टुटेको छैन- उपाध्यक्ष डा. हेमराज शर्मा
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाप्रति आम गैरआवासीय नेपालीहरूको आशा र भरोसा अझै टुटेको नरहेको बताएका छन्। एसियाका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूसँगको अन्तरक्रिया तथा संवादपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। एसियाली मुलुकहरूको भ्रमण सकेर...
