संघीय सरकारले कोशी प्रदेशलाई हस्तान्तरण गर्यो आपतकालीन गोदाम घर
संघीय सरकारले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। मंगलबार विराटनगरस्थित भन्सार परिसरमा रहेको गोदाम घरको साँचो (चाबी) गृहमन्त्री रमेश लेखकले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरेका छन्। यो घरमा टेन्ट, त्रिपाल, सेल्टर किट, स्लीपिङ ब्याग,...