सर्वोच्चमा रवि लामिछानेको मुद्दामा सुनुवाई सकियो
काठमाडौं : सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा बुधबार सुनुवाई भएको छ। आइतबार र मंगलबार पेश चढेर पनि सुनुवाई हुन नसकेको मुद्दामा बुधबार सुनुवाई भएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई सकिएको...