ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'राम नाम सत्य', 'परालको आगो' र 'पहाड' को कति पुग्यो कमाइ?

२ मिनेट अघि   सेतोपाटी

चलचित्र विकास बोर्डले पछिल्ला रिलिज फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ। फिल्म 'राम नाम सत्य', 'परालको आगो' र 'पहाड' को गत शनिबार (वैशाख १९) सम्मको बक्स अफिस विवरण सार्वजनिक गरिएको हो।  जसअनुसार फिल्म 'राम नाम सत्य' को कमाइ ३ करोड...

सरकारले कुन कानुन संशोधन गरेर खारेज गर्‍यो निजामती कर्मचारी ट्रेड युनियन

१५ मिनेट अघि   सेतोपाटी

सरकारले मौजुदा निजामती सेवा ऐनको दफा ५३ संशोधन गर्दै निजामती कर्मचारी ट्रेड युनियन खारेज गरेको छ। साथै, कर्मचारीहरूको गुनासो सुनुवाइका लागि विस्तृत व्यवस्था समेत गरिएको छ। सरकारले 'केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३' मार्फत् निजामती सेवा ऐनको दफा ५३...

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

१८ मिनेट अघि   सेतोपाटी

सरकारले संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ लाई जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपति पौडेलसमक्ष पठाएको सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। ‘संवैधानिक परिषद...

रास्वपाको सदस्यता लिएको ४५ दिनपछि मात्रै उम्मेदवारीको प्रक्रियामा छिर्न पाइने

४५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि कुलिङ पिरियडसम्बन्धी व्यवस्था गर्न लागेको छ। रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखाको मस्यौदा तयार पारी सचिवालयमा बुझाएको हो। क्यान्डिडेट क्लबमा आवेदन दिन चाहने आकांक्षीहरूको हकमा पार्टी सदस्यता प्राप्त गरेको...

क्रिकेट हेर्ने दर्शकको संख्या घटेपछि क्यानले आधा घटायो ७ खेलको टिकट मूल्य

४५ मिनेट अघि   सेतोपाटी

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, युएई र ओमानबीच आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज भइरहेको छ।  सिरिजको आफ्नो तेस्रो खेलमा युएईविरूद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका थिए। नेपालले जितेको उक्त खेलपछि ऐरी एउटा कुरामा भने चिन्तित थिए। उनी...

कांग्रेस संसदीय दल नेता आङ्दम्बेले वडामै पुगेर गरे क्रियाशील सदस्यता अद्यावधिक

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आफ्नो वडा कार्यसमितिमै पुगेर पार्टी क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्। कांग्रेसले वैशाखभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न भनेको छ। अहिले अद्यावधिक नगर्नेहरूले १५ औं महाधिवेशनमा भाग लिन नपाउने कांग्रेसको भनाइ छ। आङ्देम्बेले गृह जिल्ला...

बुढानीलकण्ठमा यामाहाको नयाँ सोरूम उद्घाटन

१ घण्टा अघि   सेतोपाटी

यामाहा नेपालले बुढानीलकण्ठस्थित गणेश चोकमा नयाँ थ्री एस सोरूम 'व्हिलिश ग्यालोर' औपचारिक रूपमा उद्घाटन गरेको छ। यामाहा नेपालको यस १०३औं सोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गरे। कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी,...

'आबाट आमा २'को निर्माण अघि बढ्यो, दसैंमा प्रदर्शन हुने

१ घण्टा अघि   सेतोपाटी

सुपरहिट फिल्म 'आबाट आमा' को सिक्वेलको शुभमुहूर्त गरिएको छ। पल शाहको मुख्य भूमिका रहने फिल्म 'आबाट आमा २'को सोमबार बिहान पाटनस्थित बंगलामुखी मन्दिरमा शुभुमुहूर्त गरिएको हो। सोमबारकै साइत पारेर निर्माण टिमले स्क्रिप्टको पूजाअर्चना गर्दै काम अघि बढाएको हो। 'आबाट आमा’ले घरेलु बक्स...

दराजले घोषणा गर्‍यो ५.५ बिग समर सेल

१ घण्टा अघि   सेतोपाटी

अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ । यस सेल मार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै ल्याएको बताइएको छ। दराज ५.५ बिग समर सेल वैशाख २१ को बेलुका ८ बजेदेखि सुरू...

रास्वपामा मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी वा सहकारी ठगीमा संलग्न उम्मेदवार हुन नपाउने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले क्यान्डिडेट क्लब र लिडसिप एकेडेमी उत्तीर्ण भएकालाई मात्रै आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार बनाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उम्मेदवारका लागि उम्मेदवार छनोटको मस्यौदा तयार पारेको छ। पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारेको...

सामान्य घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।  आइतबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ...

पश्चिम बंगालमा भाजपाको प्रारम्भिक अग्रता, पछि पर्‍यो टिएमसी

२ घण्टा अघि   सेतोपाटी

भारतको पश्चिम बंगाल विधानसभामा भारतीय जनता पार्टीले प्रारम्भिक अग्रता लिएको छ। सोमबार बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको प्रारम्भिक चरणमा भारतीय जनता पार्टी (भाजपा)ले १५५ सिटमा अग्रता लिइरहेको छ। सत्तारूढ अल इन्डिया त्रिणमूल कांग्रेस (टिएमसी)सहितको गठबन्धनका उम्मेदवारहरू ५८ सिटमा अगाडि रहेको भारतीय...

यस्तो छ सरकारले बनाएको १७ मन्त्रालय पुनर्संरचनाको खाका

२ घण्टा अघि   सेतोपाटी

सरकारले मन्त्रालय पुनर्संरचनाको खाका तयार पारेको छ। सरकारले तयार पारेको खाकाअनुसार अब संघमा १७ मन्त्रालय रहनेछन्।  अहिले प्रस्तावित संरचना अनुसार केही मन्त्रालय आपसमा गाभिएका छन्। केही मन्त्रालय खारेजीको सूचीमा चढेका छन् भने केही मन्त्रालयको नाम फेर्ने प्रस्ताव गरिएको छ। राष्ट्रिय...

सशस्त्रका नवनियुक्त आइजिपी पौडेलले पाए दर्ज्यानी चिह्न (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलका नवनियुक्त आइजिपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न पाएका छन्। सोमबार गृहसचिव राजकुमार श्रेष्ठले आइजिपी पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। पौडेललाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं आइजिपीमा नियुक्त गरेको थियो। यसअघिका आइजिपी राजु...

प्रधानमन्त्री बालेनले भने- कुनै पनि नागरिक घरबारविहीन हुने छैनन्

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्। सुकुम्बासी बस्ती हटाइएको सन्दर्भमा सोमबार सामाजिक सञ्जालमा पोस्ट लेखेर प्रधानमन्त्री बालेनले सरकारले सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध...

सर्वोत्तम पेन्ट्सको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

३ घण्टा अघि   सेतोपाटी

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज (सोमबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रूपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रूपैयाँ...

अमेरिकाले १५ हजार सेना र विमान परिचालन गरी हर्मुजमा फसेका जहाजहरू निकाल्ने

३ घण्टा अघि   सेतोपाटी

स्ट्रेट अफ हर्मुजमा इरानले रोकेको जहाजहरूलाई सुरक्षित बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'प्रोजेक्ट फ्रिडम' नाम दिएर हर्मुजमा अड्किएका जहाजहरूलाई बाहिर निकाल्न सुरू गरिने घोषणा गरेका हुन्। उनले सोमबारदेखि नै यो अभियान सुरू हुने...

यी ३ विश्लेषणले के संकेत गरिरहेका छन् सेयर बजारमा?

४ घण्टा अघि   सेतोपाटी

गएको साता सेयर बजार परिसूचक नेप्से लगातार तीन दिन घट्यो। दुई दिन २५ देखि २६ अंकसम्म घटेको नेप्से अन्तिम दिन पाँच अंकले मात्रै घट्यो। घट्ने दर कम हुँदै जानुले बजार थप घट्न रोकिन सक्ने संकेत गर्छ। चैत १० गते २९६०...

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

४ घण्टा अघि   सेतोपाटी

वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ। नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन्। लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।

भारतका ४ राज्य र एउटा केन्द्रशासित प्रदेशमा आज मतगणना, ‌पश्चिम बंगालमा कसले जित्ला?

५ घण्टा अघि   सेतोपाटी

भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा गत महिना सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज (सोमबार) हुँदैछ। असम, केरल, पुडुचेरी, तामिलनाडू र पश्चिम बंगालको विधान सभा निर्वाचनको परिणाम सोमबार आउँदै छ। असम, केरल, पुडुचेरीमा अप्रिल ९ मा एकै चरणमा मतदान भएको...

क्रुज जहाजमा हान्टाभाइरस फैलिएको आशंका, तीन जनाको मृत्यु, तीन बिरामी

५ घण्टा अघि   सेतोपाटी

नेदरल्याण्ड्सको कम्पनीले सञ्चालन गरेको एउटा क्रुज जहाजमा हान्टाभाइरसको प्रकोप फैलिएको आंशका गरिएको छ। डच कम्पनी ओसेनवाइड एक्सपेडिसनको एमभी होन्डियस नामक क्रुज जहाजमा यात्रारत तीन जनाको मृत्यु भएको र तीन जना बिरामी परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ओसेनवाइडले विज्ञप्ति...

आज यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

६ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी...

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

६ घण्टा अघि   सेतोपाटी

यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो। नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुगेका ७४ वर्षीय पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट...