डा. किरण प्रधानलाई सङ्गीत राष्ट्रिय पुरस्कार
मकवानपुर – यस वर्षको बिजुली माया वनः श्रेष्ठ सङ्गीत राष्ट्रिय पुरस्कार वरिष्ठ गायक, सङ्गीतकार लेखक तथा निर्देशक डाक्टर किरण प्रधानलाई प्रदान गरिएको छ । भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले आज आइतवार एक कार्यक्रमकाबीच डा. प्रधानलाई प्रदान गरेको हो...