विश्वप्रकाश शर्माले चलाउने कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि
काठमाडौँ : होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रवार अर्थात् आजदेखि प्रसारण हुने भएको छ। ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश गरिएकामा दोस्रो संस्करणमा नेपालमा भएका पूर्वाधार विकासका मुद्दामा कार्यक्रम केन्द्रित हुने जनाइएको छ। ...