संकटले थिचिएपछि ‘पार्टी एकता आवश्यक’ ठान्दै माधव नेपाल
काठमाडौँ : झन्डै चार वर्षअघि नेकपा एमालेबाट विद्रोह गरेर नयाँ यात्रा सुरु गरेका माधव नेपाल एकपछि अर्को संकटले थिचिएपछि गल्दै गएका छन्। जीवनको उत्तरार्धमा नेकपा एकीकृत समाजवादीमार्फत फरक बाटो हिँडेका उनी यात्रा क्रमशः कठिन हुँदै गएपछि ‘पार्टी एकता’को पक्षमा उभिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत...