खड्कालाई कार्यवाहक सभापति दिएका देउवा प्रधानमन्त्री–राष्ट्रपतिसँगको भेटमा आफै अग्रसर!
निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक छलफल तीव्र बनाएकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले पनि नेताहरूसँग लगातार भेटवार्ता गरिरहेका छन्। शनिबार प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाइन्। छलफलमा नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'...
