ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पार्टी पुनःगठनको मुद्दा उठाउँदा रवि लामिछानेविरूद्धको षड्यन्त्र गरेको भाष्य बनाइयोः तोसिमा कार्की

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा तोसिमा कार्कीले पार्टी पुनःगठनको मुद्दा उठाउँदा सभापति रवि लामिछानेविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाउन खोजिएको बताएकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै रास्वपाले गर्नुपर्ने तीन कामको सूची पनि राखेकी छन्। ‘कृपया मिथ्या आरोपहरू...

हुम्लाको डाँडाफयामा भालुको आतङ्क

२० मिनेट अघि   थाहाखबर

हुम्ला : यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतङ्क मच्चाएको छ। ​डाँडाफया गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघारदेखि भेडाबाख्रा खोरसम्म तोडफोड गर्न थालेको छ। गाउँमा यतिबेला भालु पसेर मौरीघारमा तोडफोड गरी मह खाएर नोक्सानी गर्ने गरेको स्थानीय मन्दिर सिंहले...

काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

४३ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।   मेची भन्सार कार्यालयका सूचना...

शताब्दी उमेरका ज्येष्ठ नागरिकलाई जलजलाको सम्मान

५६ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले १०० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई अभिनन्दन गर्न शुरु गरेको छ।   शताब्दी उमेरका पुरुष र महिलाका अनुभवलाई सामाजिक रूपमा प्रसारण गर्न, उनीहरूका अनुभव, सीप र कौशल पछिल्ला पुस्तामा स्थानान्तरण गर्न, ज्येष्ठ नागरिकप्रति अरूले निर्वाह गर्ने...

जसलाई ढाडमा रोपिएको चक्कुसहित उपचारका लागि भारत रिफर गरियो

५६ मिनेट अघि   सेतोपाटी

बाँकेमा चक्कु प्रहारबाट सख्त घाइते एक जना युवकलाई उपचारका लागि भारत पठाइएको छ।  यो घटना भाइटीकाको पूर्व सन्ध्यामा भएको थियो। जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ११ शान्ति टोलका १९ वर्षीय आशिषकुमार ओदालमाथि एक समूहले कात्तिक ५ गते बेलुकी ८ बजेतिर ढाडमा चक्कु...

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्री कार्कीको चासो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छिन्। प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरी जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस...

राष्ट्रसंघका महासचिव भन्छन्, सुरक्षा परिषद् कमजोर बन्यो

१ घण्टा अघि   थाहाखबर

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्र सुरक्षा परिषद्को कमजोर वैधताले विश्व शान्तिलाई गम्भीर खतरा पुर्‍याउनसक्ने चेतावनी दिएका छन्। सीमित देशहरू स्थायी सदस्यका रूपमा रहेको यो परिषदमा स्वार्थअनुसार भिटो प्रयोग, अनुकुलताका आधारमा निर्णय जस्ता विषयले चिन्ता थपिएको बताएका हुन्। संयुक्त राष्ट्रसंघ...

६ वर्षमा पनि बनेन बेनी–दरबाङ सडक

१ घण्टा अघि   सेतोपाटी

म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले छ वर्षसम्म पनि पूर्णता पाएको छैन। रणनीतिक महत्त्वको रूपमा रहेको उक्त खण्ड मंगला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी...

तस्विरमा हेर्नुहोस् छुट्टी मनाउन आइपुगेका आगन्तुक पक्षी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो शुरु भएको छ। यो चिसो मौसमसँगै आएका छन् बसाइँ सर्ने चराहरू। बसाइँसराइ गरी बर्सेनी १०० भन्दा बढी प्रजातिका चरा नेपाल आउँछन्। त्यसमा पनि धेरैजसो पानी चरा र हाँस हुन्छन्। चिल, बाज, फिस्टे र गिद्धजस्ता...

हायात होटल बन्द भएपछि प्रधानमन्त्रीले राखिन् चासो

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको चुच्चेपाटीमा रहेको हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएकोबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ। हायातले  विज्ञप्ति जारी गर्दै गत भदौ २४ गतेको प्रदर्शनमा तोडफोड भएकाले सेवा बन्द गर्नुपरेको बताएको थियो त्यसपछि प्रधानमन्त्री...

एकदिवसीय श्रृङ्खला : भारत र अष्ट्रेलियाबीच आज अन्तिम खेल

२ घण्टा अघि   थाहाखबर

भारत र अष्ट्रेलियाबीच जारी तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेल शनिबार हुँदैछ। खेल अहिले केहीबेरमा सिड्नीमा हुनेछ ।  पहिलो र दोस्रो खेलमा पराजित हुँदै सिरिज गुमाइसकेको भारत आज सान्त्वना जितको खोजीमा छ। भारत पहिलो खेलमा ७ र दोस्रो खेलमा २...

प्रहरीको लुटिएको गोलीसहित दुईजना पक्राउ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन् ।  प्रहरी प्रभाग कोटेश्वरको टोलीले हिजो राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा बर्दिया घर भइ काठमाडौं कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा घर भई काठमाडौंको मालिगाउँ...

आज कति छ सागसब्जी र फलफूलको थोक मूल्य?

२ घण्टा अघि   सेतोपाटी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो  ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो...

कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि अमेरिकाको प्रतिबन्ध

३ घण्टा अघि   थाहाखबर

अमेरिकाले कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्तावो पेट्रोमाथि प्रतिबन्ध लगाएको छ। लागुऔषध तस्करी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै अमेरिकाले पेट्रोमाथि प्रतिबन्ध लगाएको हो।  ‘राष्ट्रपति पेट्रोले लागुऔषध कार्टेलहरूलाई फस्टाउन दिए र यो गतिविधि रोक्न अस्वीकार गरे’, अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले एक...

काठमाडौं महानगरले सुरू गरेको सिल्भर भोलिन्टियर कार्यक्रम के हो?

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ। कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको...

रुकुम पश्चिम जीप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जीप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।  शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु...

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

३ घण्टा अघि   सेतोपाटी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक...

गोलीसहित दुई जना नियन्त्रणमा

४ घण्टा अघि   सेतोपाटी

प्रहरीले पाँच थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया बढैया गाउँपालिका–३ घर भई हाल काठमाडौंस्थित कपनमा डेराकोठा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई अहिले काठमाडौं मालिगाउँ बस्ने १६ वर्षीय सोनम थापामगर रहेको...

सुरू भयो छठ, आज नहाय-खाए

४ घण्टा अघि   सेतोपाटी

मिथिलामा शनिबारदेखि औपचारिक रूपमा छठ सुरू भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ। यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ। गङ्गासागर छठ समितिका...

छठको तयारीमा स्थानीय हाटबजारमा घुइँचो

४ घण्टा अघि   थाहाखबर

सिरहा : कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठपर्व नजिकिँदै गर्दा सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानका स्थानीय बजारमा किनमेलको चहलपहल बढेको छ। लहान नगरपालिका- ५ स्थित नयाँ बजारको साप्ताहिक हटियामा शुक्रबार बिहानदेखि नै छठ पूजाका सामग्री किन्ने भक्तजनहरूको ठूलो भीड देखिएको...

दीपकराज गिरीको प्रष्टीकरण– तोडफोडमा मेरो संलग्नता छैन

४ घण्टा अघि   सेतोपाटी

हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले भदौ २४ गतेको घटनामा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गतेको तोडफोड तथा आगजनीमा कलाकार गिरी पनि संलग्न रहेको भन्दै तस्बिर सार्वजनिक भएको थियो। गिरीले त्यसको खण्डन गरेका हुन्।...

दैनिक १५/२० मिनेट व्यायाम गरेमा ढाड दुख्दैन (भिडिओ)

५ घण्टा अघि   सेतोपाटी

ढाड दुख्ने भनेको हाम्रो ओपिडीमा आउने साझा समस्या हो। एउटै पोजिसनमा लामो समय बसेर, ढाडलाई अप्ठ्यारो गरिराखेका कारण ढाड दुख्छ। त्यस्तै गाडी चालकहरूले पनि एउटै पोजिसनमा आफूलाई राख्दा समस्या हुन्छ। अर्को भनेको भारी चिज उठाएर हुन्छ। आफ्नो शरीरले थाम्न सक्ने भन्दा...

तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई...

कति बढ्यो अमेरिकी डलरको मूल्य?

५ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलरको मूल्य थोरै मात्रै वृद्धि भएको छ। शनिबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको...