ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

स्वर्गीय विपीन जोशीको सम्झनामा ‘विपीन चोक’

२३ मिनेट अघि   थाहाखबर

महेन्द्रनगर : इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपीन जोशीको सम्झनामा ‘विपीन चोक’ नामकरण गरिएको छ। आज साँझ एक कार्यक्रमबीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपीन चोक’ नामकरण गरिएको हो। कार्यक्रममा विपीनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामकरण गरिएको...

नहाय खाय विधि सम्पन्न

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मिथिलाको महान् चाड छठ पर्वअन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलाशयमा नुहाएर चोखो पक्वान्न ग्रहण गरी पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन्। यो...

सभाखोलाले बगाएर एकजनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–११ मा सभाखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। चैनपुर–११ सभाखोला किनारमा पिकनिक मनाउन पुगेका एक युवकको खोलाले बगाएर शुक्रबार राति मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटा छथर जोरपाटी गाउँपालिका–२ का २६ वर्षीय मिङमा शेर्पा रहेको जिल्ला...

सँगै बसेर मापसे, विवाद बढेपछि चक्कु प्रहार गरी हत्या

२ घण्टा अघि   थाहाखबर

पर्वत : चक्कु प्रहार गरी एकजनाको हत्या गरेको अभियोगमा कास्की प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोट घर भएका २४ वर्षीय किशोर तिमिल्सिनालाई पक्राउ गरिएको हो।...

बिगही नदीमा छठका लागि नेपाल-भारतको साझा घाट निर्माण

२ घण्टा अघि   सेतोपाटी

धनुषा र महोत्तरी हुँदै भारतको सीमामा प्रवेश गर्ने बिगही नदीमा छठका लागि दुई देशको साझा घाट निर्माण गरिएको छ। नेपाल–भारत सीमामा बिगही नदीको किनारमा करिब दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठ घाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नम्बर ६, ७ र ८,...

बैतडीमा प्रधानमन्त्री कप : एकदिवसीय क्रिकेट कात्तिक २१ देखि हुने

२ घण्टा अघि   थाहाखबर

बैतडी  : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट कात्तिक २१ गतेदेखि हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने यो प्रतियोगितालाई बिडिसिए कप २०८२ को नाम दिइएको छ। बिडिसिए कपको यो २२ औं संस्करण समेत हो। यो प्रतियोगिता...

'पल्टुराम' को सत्ता पल्टाउलान् तेजस्वी यादवले?

२ घण्टा अघि   सेतोपाटी

बिहारमा १० दिनपछि हुन गइरहेको विधानसभा निर्वाचनमा दुई फरक पुस्ताका उम्मेदवारबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा हुँदैछ। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको 'एनडिए' गठबन्धनले ७४ वर्षीय पुराना राजनीतिक खेलाडी नितिश कुमारलाई मुख्यमन्त्री उम्मेदवार बनाएको छ। त्यसको प्रतिस्पर्धामा कंग्रेस र भारतीय कम्युनिस्ट पार्टीहरू सामेल 'महागठबन्धन'...

पार्टीले चुनावको तयारी र संसद पुनर्स्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउँछः उपमहासचिव ज्ञवाली

२ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद पुनःस्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने बताएका छन्।  यहाँको सुनबलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उनले...

लेक लागेर भरियाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

मनाङ : मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको कोलोसोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ। लेक लागेर विरामी भएका गुरुङको आजै हेलिकप्टरबाट...

कमल पोखरीमा यसरी हुँदैछ छठको तयारी (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंका विभिन्न स्थानमा आसन्न छठ पर्वको तयारी भइरहेको छ। कमल पोखरीमा समेत छठ घाट बनाउने काम धमाधम चलिरहेको छ। खासगरी तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ। यो पर्वमा नदी, तालतलैया र पोखरीको किनार...

समयमै संसद् भवन नबनाए जरिबाना तिराउने मन्त्रीको चेतावनी

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समयमै संसद् भवन नबनाए जरिबाना तिराउने चेतावनी दिएका छन्। शनिवार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन्। आगामी निर्वाचन फागुन २१ मा हुँदै छ। फागुन २१ मा निर्वाचन भई प्रतिनिधिसभा सदस्यहरूले...

छठमा मात्रै किन प्रयोग हुन्छ पिरामिड आकारको 'शिरसोप्ता'?

३ घण्टा अघि   सेतोपाटी

प्रकृति पुजनको पर्व छठ शनिबारदेखि विधिवत रूपमा सुरू भएको छ। पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन ब्रतालुहरू सबेरै उठेर संभव भएसम्म नजिकको नदी, तलाउ, धारामा नुहाउँछन्। लसुनप्याज नहालेको शुद्ध खानेकुरा चोखो भाँडोमा तयार गरेर खान्छन्। नहाय खायदेखि नै बिहान आँपको काँचो...

जापानमा किन चाहिन्छ नेपाल हाउस?

३ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली जापानमा बस्ने नेपालीका लागि नेपाल हाउस धार्मिक, सामाजिक र सांस्कृतिक आवश्यकता हो। हिजोका दिनमा जापानमा  सानो संख्यामा नेपाली रहँदा यसको जरूरी थिएन। अहिले नेपालीको संख्या बढेर साढे २ लाख पुगिसकेको छ। अहिले जापानमै नयाँ पुस्ता हुर्किँदै गर्दा उनीहरूलाई नेपाल चिनाउनका...

कमलपोखरीमा यसरी हुँदै छ छठको तयारी

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँका विभिन्न स्थानमा आसन्न छठ पर्वको तयारी भइरहेको छ। कमलपोखरीमा समेत छठ घाट बनाउने काम धमाधम चलिरहेको छ। खासगरी तराईमा मनाइने छठ पर्व अहिले काठमाडौँ उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ। यो पर्वमा नदी, तालतलैया र पोखरीको...

उफ्! दाउन्नेको सडक भन्नेहरूलाई 'मिस्टिक ट्रयांगल'

४ घण्टा अघि   सेतोपाटी

पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेहरू जो कोहीले पनि दाउन्ने खण्डको सडकको जाम सम्झिएर लामो सास फेर्ने दिन अब बिस्तारै हराउने भएको छ। उक्त सडक खण्ड स्तरोन्नति गरी तीन लेनको सडक निर्माण अन्तिम चरणमा पुगिरहेको छ। उक्त सडक खण्डमा जब सरर गाडीहरू जाम नलागी कुद्न...

कम्युनिस्टहरूबीचकाे एकताकबारे विप्लवले अघि सारे ५ बुँदे धारणा

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्टहरूबीचको एकताबारे पाँचबुँदे धारणा सार्वजनिक गरेका छन्। कम्युनिष्ट एकताकाे आवश्यकता झनै बढेकाे बताउँदै उनले यसबारे आफ्नाे पार्टीकाे धारणा सार्वजनिक गरेका हुन्।  समाजवादी मोर्चामा आबद्ध दलहरूबीच पार्टी एकताको चर्चा चलिराखेका बेला महासचिव विप्लवले आफ्नो पार्टीको ५ बुँदे धारणा...

मधेशमा छठघाट निर्माण तीव्र

४ घण्टा अघि   थाहाखबर

गौर : सूर्य देवताको आराधना र पारिवारिक सुख समृद्धिको कामना गर्दै चार दिनसम्म मनाइने छठ पर्व आजबाट शुरु भएको छ। रौतहटसहित मधेशका जिल्लामा भव्य तयारी भइरहेको हो। नदी, पोखरी र जलाशयमा छठघाट निर्माण तथा सजावटको काम अहिले अन्तिम चरणमा पुगेको छ। स्थानीय समितिहरूका अनुसार...

मन्त्री घिसिङले गरे निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम नसके जरिबाना तिराउने चेतावनी

४ घण्टा अघि   सेतोपाटी

सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद भवन निरीक्षण गरेका छन्।  शनिबार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन्। आगामी निर्वाचन फागुन २१ मा हुँदैछ। फागुन २१ मा निर्वाचन भई प्रतिनिधि सभा सदस्यहरूले नयाँ संसद भवनबाट कार्य सञ्चालन...

यात्रा कर्णालीको, सम्झनामा डिड्या र मनपुरा

५ घण्टा अघि   सेतोपाटी

गाविसमा पत्राचार भइसकेको रहेछ। कार्यक्रम गर्ने मिति र स्थान पनि तय भइसकेको सामाजिक परिचालक धनराज शाहीले फोनबाटै जानकारी गराए। कार्यक्रममा उपस्थितिका लागि धनराज भाइले आतिथ्यतापूर्ण अनुरोध गरे। घुम्ने साइत नजुरेर हो कि मुगुका लागि म नयाँ भएर हो कुन्नि!  गमगढीभन्दा...

त्रिपाल टाँगेर एमालेले सुरू गर्‍यो केन्द्रीय कार्यालय सञ्चालन

५ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन सुरू गरेको छ। शनिबारदेखि त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन गर्न थालिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार चमेना गृहको अगाडिपट्टिको भागमा अहिले त्रिपाल टाँगिएको छ। त्यहीँबाट केन्द्रीय कार्यालयको नियमित काम...

गौशालाको माछा बजारमा युवकको शव फेला

५ घण्टा अघि   सेतोपाटी

गौशाला बजारमा एक पुरूषको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव फेला परेको हो। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल...

सम्पत्ति शुद्धीकरण मामिलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

५ घण्टा अघि   थाहाखबर

काठमाडाैं : सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ। शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै...

यलुङ बेस क्याम्प पुग्ने सपना

६ घण्टा अघि   सेतोपाटी

धेरै पटक सुनेको थिएँ— 'यलुङ बेस क्याम्प।' तर त्यो नाम सुन्नासाथ मनमा डर र जिज्ञासा दुबै जाग्थे। बेस क्याम्प भन्नेबित्तिकै लाग्थ्यो, धेरै उचाइमा होला, हिउँले ढाकिएको कठोर भू–भाग होला, र त्यहाँ त विदेशी पर्यटक मात्र पुग्ने ठाउँ हो। तर, त्यो...

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

६ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि सञ्चारकर्मीसँग उनले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारे। 'राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ। संवादमा आउनुपर्यो। संवाद गर्न...