कालीकोटको खाँडाचक्रका प्रमुख– उपप्रमुखबीच विवाद
कालीकोटको खाँडाचक्र नगरपालिका प्रमुख र उप–प्रमुखबीच भनाभन भएको छ। आइतबार दिउँसो पालिकाको कार्यकक्षमै प्रमुख कमलबहादुर शाही र उप–प्रमुख गणेशबहादुर शाहीबीच लफडा भएको हो। उनीहरुबीच बजेटको विषयलाई लिएर लफडा भएको हो। उनीहरुबीचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। के हो...