आइतबारदेखि म्यादी प्रहरीलाई तालिम, रूपन्देहीमा चार हजार ४९७ जना भर्ना
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनोटमा परेका म्यादी प्रहरीलाई आइतबारदेखि तालिम दिन सुरू गरिएको छ। नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर एक लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गरेको थियो। गत पुस २५ गतेदेखि माघ...
