ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पश्चिम बंगालको चुनावी नतिजाप्रति राहुल गान्धी र अरविन्द केजरीवालले देखाए शंका

२ मिनेट अघि   सेतोपाटी

पश्चिम बंगालको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक ल्याएको ऐतिहासिक जितप्रति कंग्रेसका राहुल गान्धी, आम आदमी पार्टीका अरविन्द केजरीवाल लगायतले शंका व्यक्त गरेका छन्। केन्द्रीय संसद लोकसभामा विपक्षी दलका नेता रहेका गान्धीले पश्चिम बंगालको चुनावी नतिजापछि ममता...

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

५ मिनेट अघि   सेतोपाटी

वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको 'नबिल निःशुल्क जलन उपचार शिविर' मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन्। नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना...

काठमाडौंमा पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीन जना पक्राउ

१० मिनेट अघि   सेतोपाटी

काठमाडौंमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा दुई जनाले लुटपाट  प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार...

कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा क्रिकेटरदेखि वैज्ञानिकसम्म

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरू नियुक्त भएका छन्। पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले बुधबार विभिन्न क्षेत्रमा योगदान ३९ जनालाई प्रतिष्ठानको सदस्य नियुक्त गरेका हुन्। ३९ मध्ये १० जना विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरू छन्। उपसभापति...

एकैदिन तोलामा ५८ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

२१ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ।  मंगलबार तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार आठ...

पशुपति क्षेत्रमा सहयोगको आवश्यकता भएकाहरूको उद्धार, राखियो होल्डिङ सेन्टरमा

३० मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रबाट सहयोगको आवश्यकता भएकाहरूको उद्धार गरेको छ। मंगलबार काठमाडौं-४ तिलगंगामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो। ३६ जनालाई पशुपति क्षेत्रबाट उद्धार गरी उनीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टरमा लगिएको महानगरले जनाएको छ। त्यसमध्ये ६ जना सेन्टरको पर्खाल नाघेर भागेका थिए। महानगर,...

पूर्वाधार विकासमा नयाँ गति दिने मार्ग – पिपिपी

५९ मिनेट अघि   सेतोपाटी

नेपाल आज विकासको आकांक्षा र संरचनात्मक यथार्थबीच सन्तुलन खोजिरहेको ऐतिहासिक मोडमा उभिएको छ। एकातिर देशले तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना, औद्योगिकीकरण, निर्यात विस्तार, हरित ऊर्जा प्रवर्द्धन र डिजिटल रूपान्तरणको महत्वाकांक्षी लक्ष्य लिएको छ।  अर्कातिर, ती लक्ष्य हासिल गर्न आवश्यक पूर्वाधार, वित्तीय...

रास्वपाका एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर गरेको छ। सचिवालय बैठकले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचार प्रसार विभागका सदस्य आनन्दकुमार मिश्रको जिम्मेवारी हेरफेर गरेको हो। हाल दुवै जनालाई केन्द्रीय निर्वाचन...

आहा! एन्जेलिया

१ घण्टा अघि   सेतोपाटी

ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल। सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन्।  सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो। 'सबै फूल एकैपटक फूल्दा त शृङ्गारिएकी बेहुलीजस्तै धपक्क बल्दोरहेछ। म...

बिपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

१ घण्टा अघि   सेतोपाटी

वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले मंगलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ बजेदेखि...

खोटाङ प्रशासनले भन्यो- तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनू

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ। जिल्लाका दसवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो । प्रशासकीय अधिकृत प्रभात ढकालले...

रास्वपाका दुई मन्त्रीले आज सांसदहरूसँग छलफल गर्दै

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई मन्त्रीले बुधबार सांसदहरूसँग पूर्वबजेट छलफल गर्न लागेका हुन्। अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री मन्त्रसमेत रहेका सुनिल लम्साल र सांसदबीच छलफल हुन लागेको हो। बुधबार ४ बजे तय गरिएको...

सेयर बजारमा सबभन्दा पहिले बढ्छ जलविद्युत क्षेत्र, किन?

२ घण्टा अघि   सेतोपाटी

पछिल्लो केही सातादेखि सेयर बजारमा एउटा अलग्गै प्रवृत्ति देखिइरहेको छ। बजारको गिरावट सकिएर बढ्न थाल्दा सबभन्दा पहिले जलविद्युत क्षेत्रमा सुधार देखिन थाल्छ। तीन वटा उदाहरण हेरौं। २०८२ चैतका अन्तिम दुई दिन लगातार घटेको नेप्से परिसूचक वैशाख २ गते एकै दिन...

मुख्यमन्त्री पदबाट राजीनामा नदिने ममत बनर्जीको अडान

२ घण्टा अघि   सेतोपाटी

ममता बनर्जीले पश्चिम बंगालको निर्वाचनमा आफ्नो दलको पराजयपछि पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने घोषणा गरेकी छन्। तृणमूल कांग्रेसकी अध्यक्ष बनर्जीले चुनावमा पराजित नभएको भन्दै पद नछाड्ने घोषणा गरेको भनेर बिबिसी हिन्दीले लेखेको छ। १५ वर्षदेखि सत्तामा रहेको तृणमुलले यसपालि ८०...

आर्सनल २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

२ घण्टा अघि   सेतोपाटी

बुकायो साकाको निर्णायक गोलको मद्दतले एथलेटिको मड्रिडलाई समग्रमा २-१ ले हराउँदै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। आर्सनल २० वर्षपछि पहिलो पटक यो प्रतियोगिताको फाइनलमा पुगेको हो। गत सिजन सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनसँग पराजित भई बाहिरिएको आर्सनलले यसपटक भने...

भदौ २५ गते कारगारबाट भागेका कैदी पक्राउ

२ घण्टा अघि   सेतोपाटी

कपिलबस्तु प्रहरीले कारागारबाट भागेका एक जना कैदी बन्दीलाई पुनः पक्राउ गरेको छ । जिल्लाको यशोधारा गाउँपालिका – २ का ५२ वर्षीय बरसाति मुसलमान पक्राउ परेका हुन्। उनी जेनजी आन्दोलन पछिको असहज परिस्थितिको फाइदा उठाउँदै भदौ २५ गते कारागार कार्यालयबाट भागेका...

महासंघ एसोसियट सदस्यमा सचिन ढकाललाई सर्वाधिक मत, कसको कति?

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्य निर्वाचनमा सचिन ढकालले सर्वाधिक मत प्राप्त गरेका छन्।  उनले १३१८ मत पाएका छन्। एसोसियट सदस्यको लागि ३४ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये १९ जना निर्वाचित भएका हुन्। एसोसियट सदस्यमा  कुल १९ जना विजेताको मत यस प्रकार...

आफ्नै समूहमा विवाद हुँदा एक युवकको हत्या

२ घण्टा अघि   सेतोपाटी

बाँकेमा साथीहरु संगै बर्तबन्धमा पुगेका एक युवकको हत्या भएको छ। जिल्लाको खजुरा गाउँपालिका – ६ का २२ वर्षीय विशाल चन्दको वैशाख २२ गते बिहान ६ बजेतिर आफ्नै साथीहरुको आक्रमणबाट हत्या भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए। बर्तबन्धमा गएका...

जब शान्तिपुर पुलिस स्कुलमा साइरन बज्यो...

३ घण्टा अघि   सेतोपाटी

चितवनको शान्तिपुर स्थित पुलिस स्कुलमा मंगलबार अचानक ‘साइरन’ बज्यो। साइरन बज्दै गर्दा कतिपय शिक्षक, विद्यार्थी भागेर चौरमा निस्किए। केहि कक्षामै ढले, डेस्क बेञ्चले किचेर घाइते भए। कोहि सम्हालिएर घाइतेको उद्धार गर्नतिर लागे। प्राथमिक उपचार जानेकाहरु घाइतेको उपचार गर्न थाले। कसैले...

सर्वसाधारणका लागि टक्सार पिखुला खोला हाइड्रोपावरको आइपिओ खुल्यो

३ घण्टा अघि   सेतोपाटी

टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आज (बुधबार) देखि आइपिओ बिक्री गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि दोसो चरणमा सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। कम्पनीले...

क्यासिनोमा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

३ घण्टा अघि   सेतोपाटी

रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई...

ट्रम्पले स्थगित गरे हर्मुजमा फसेका जहाजहरू एस्कर्टिङ गरेर निकाल्ने योजना

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फसेका जहाजहरूलाई एस्कर्टिङसहित बाहिर निकाल्ने अमेरिकी योजना अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेका छन्। हर्मुजमा इरानी अवरोधका कारण तेल बोकेका सैयौं जहाज त्यही रोकिएका थिए। ती जहाजहरूलाई अमेरिकी वायु सेना र लडाकू विमानहरूबाट एस्कर्ट...

पर्यटक लिएर नेपाल भित्रने सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने

४ घण्टा अघि   सेतोपाटी

सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर...

यी स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, मधेस, बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। गएको चौबीस घन्टामा सातै...