अत्यधिक चिसोले माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
मुस्ताङ : अत्यधिक चिसोले माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ। बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ। माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको...
