बाहिरियो दर्दनाक घटना : जेलमा प्रहरीसँग चिनजान, घरमै गएर विभत्स हत्या
काठमाडौँ : कारागारमा कैद भुक्तानीका वेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार)को...
