ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भन्छन्- चुनाव गराउन सबै हिसाबमा तयार छौं

६ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्। निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यवाहक...

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र अस्ट्रेलियन डलरको मूल्य

१५ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा...

यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : हाल कोशी प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा...

एनपीएलमा आज दुई खेल : क्वालिफायर खेल्न विराटनगरलाई जीत आवश्यक

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दुई खेल हुने भएका छन्।   बिहान सवा ११ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन्। यस्तै दिउँसो साढे ३ बजे चितवन राइनोज र...

एनपिएलमा आज दुई खेल: विराटनगरले सुदूरपश्चिम र चितवनले पोखरासँग भिड्दै

२६ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे पहिलो र साढे  ३ बजे दोस्रो खेल हुनेछ। पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। दुवै टिम प्लेअफमा पुगिसकेको छ। सुदूरपश्चिम १२...

काठमाडौँका यी स्थानमा आज ४ घण्टा बिजुली काटिने

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले शनिबार पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायत स्थानमा विद्युत् कटौती गर्ने भएको छ।  विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म यी क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर...

काठमाडौंका यी स्थानमा आज ४ घन्टासम्म विद्युत अवरूद्ध हुने

४९ मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ। विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले...

यस्तो छ निर्वाचन आयोगले दलहरूलाई दिएको २० बुँदे निर्देशन

५४ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११  गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग...

‘फागुन २१ निर्वाचन गराउन सबै पक्षबाट तयार छौँ’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्। निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा कार्यबाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले...

'ब्रेन स्ट्रोक' भएपछिका ६ घण्टा किन महत्वपूर्ण हुन्छ? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

न्यूरो इन्टरभेन्सन भनेको एउटा उपचार प्रविधि हो। ब्रेन ह्यामरेज लगायत मस्तिष्कमा हुने विभिन्न समस्याको उपचारमा यो निकै प्रभावकारी मानिन्छ। रगतको नलीको माध्यमबाट मस्तिष्कमा पुगेर मस्तिष्कको नलीहरूको उपचार गर्ने हो। जस्तो, कुनै नली बन्द भयो, ब्रेन ह्यामरेज भयो अर्थात् कतैबाट गएर...

अत्यधिक चिसोले माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : अत्यधिक चिसोले माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ। बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ। माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको...

कान्ति राजमार्ग आजदेखि दुई महिना दिनभर बन्द हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कान्ति राजमार्ग मर्मत सम्भारका लागि शनिबारदेखि दुई महिनासम्म बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुनेछ।     आगामी दुई महिनासम्म सवारी साधन...

राजनीतिक दललाई निर्वाचन आयोगले दियो २० बुँदे निर्देशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ। आयोगले आगामी पुस ११  गते राष्ट्रिय सभाको निर्वाचनको मिति तय गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि...

साफ महिला क्लब च्याम्पियनसिप सुरु

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा नेपाल एपिएफ क्लबले सुरुवाती जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्याम्पियनसिपको पहिलो दिन शुक्रवार साँझ बंगलादेशको नासरिन स्पोट्स क्लबलाई ४–० ले हराउँदै सानदार जित हात पारेको हो।  एपिएफको जितमा स्ट्राइकरद्वय रश्मिकुमारी घिसिङ...

‘एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन’

९ घण्टा अघि   थाहाखबर

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र नभाग्ने बताएका छन्। आज भक्तपुर जिल्ला कमिटीद्वारा ११औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित जिल्ला भेलामा उनले एमाले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनसँग नभाग्ने बताउँदै भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ...

‘ध्रुव तारा जस्तै अटल भारत-रूसको मित्रता’

९ घण्टा अघि   थाहाखबर

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रूसबीचको मित्रता ध्रुव तारा जस्तै अटल रहेको बताएका छन्।​ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री मोदीले यस्तो संयुक्त वक्तव्य जारी गरेका हुन्। योसँगै मोदीले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको उल्लेख गर्दै...

दिनभरि स्थानीयले बालाजु सडक रोकेपछि रातको समयमा धमाधम पीच

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बालाजु बाइपास सडक धमाधम पीच हुन थालेको छ। चौतर्फी  विरोधपछि अहिले रातको समय  सडक  पीच  गर्न सुरु गरिएको छ। अहिले काठमाडौँ महानगरपालिका वडा नं १६ की वडाअध्यक्ष रोजिना श्रेष्ठको फिल्डमा निगरानीमा काम हुन थालेको छ।  एक महिना अघि...

चुनाव कसरी सफल पार्ने भनेर सोचौँ : प्रधानमन्त्री

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएकी छिन्। प्रधानमन्त्रीले आज बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका...

साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको एपिएफको विजयी सुरुवात

१० घण्टा अघि   सेतोपाटी

आजदेखि काठमाडौं भएको साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको एपिएफ क्लबले विजयी सुरुवात गरेको छ।  एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडीमीलाई दशरथ रंगशालामा ४-० गोलले हरायो। एपिएफको जितमा रश्मी घिसिङ र  मिना देउवाले दुई दुई गोल गरे। रश्मिले ३० र ८० मिनेट...

एमाले पार्टी कार्यालयमा हात हालाहाल

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधि छनोटको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच भनाभन र धकेलाधकेल भएको छ। आज एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका थिए। त्यसक्रममा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी...

संयुक्त बैठकले निर्वाचनको वातावरण बलियो बनायो : सञ्चारमन्त्री

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्त बैठक...

सर्वपक्षीय बैठक : समयमै निर्वाचन गर्न राजनीतिक दल र सरकार प्रतिबद्ध

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राजनीतिक दलहरूले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन्। शुक्रवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरूले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश...

६ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

११ घण्टा अघि   थाहाखबर

घोराही : जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भएका तर पक्राउ नपरेका फरार प्रतिवादीलाई पक्राउ गर्ने कामलाई तीव्र बनाएको छ।पछिल्लो ६ दिनमा जिल्ला प्रहरी कार्यालयले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो। यही मङ्सिर १४ देखि १९ गतेसम्म जिल्लाका विभिन्न ठाउँबाट...

सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्- राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो, सबैले सहयोग गरौं

११ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा निर्वाचन सम्बन्धी बहुपक्षीय छलफल सकिएको छ। बैठकमा प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएकोले सबैलाई सहयोग गर्न आह्वान गरेकी छन्। बैठकमा बोल्दै उनले भनिन्, ‘हामीले जेनजी आन्दोलनबाट आयौं तर दलका विरोधी होइनौं। राजनीतिक दललाई स्थापित गर्न नै चुनाव...