अनि म मेरो 'पर्सनल ट्युटर' लाई देखेर चकित खाएँ
तीन महिनादेखि बेलायतको एक विश्वविद्यालयमा पढिरहँदा मलाई एकदमै महत्त्वपूर्ण लागेको पक्ष हो, यहाँको 'पर्सनल ट्युटरिङ' प्रणाली। बेलायतका अधिकांश विश्वविद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सफलतामा सहयोग गर्न पर्सनल ट्युटरको व्यवस्था गरिने रहेछ। नेपालमा पनि कतिपय शैक्षिक संस्थामा विद्यार्थीको विकासमा सहयोग गर्ने उद्देश्यले केही...
