६ वर्षका लागि प्रधानन्यायाधीश हुनेछन् मनोज शर्मा
सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रूपमा मनोजकुमार शर्माले ६ वर्ष कार्यकाल सम्हाल्ने भएका छन्। बिहीबार बसेको संवैधानिक परिषदको बैठकले शर्मालाई प्रधानन्यायाधीशको रूपमा सिफारिस गरेको छ। अब उक्त सिफारिसबारे संसदीय समितिमा सुनुवाइ हुनेछ। उनको नाम अनुमोदन भएमा ६ वर्षे पूरा कार्यकाल सम्हाल्नेछन्। संविधानको धारा...
