नीति काँग्रेसको र कार्यक्रम एमालेको : वर्षमान पुन
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्तागठबन्धन धेरै अगाडि जान नसक्ने बताएका छन्। आइतवार संसद् भवन परिसरमा उनले यस्तो बताएका हुन्। उनले नीति तथा कार्यक्रममा नीति काँग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाए। उनले नीति एकातिर र...