लगानी सम्मेलन हतारमा भयो, कानुनी सुधार भइसकेको छैन- युवराज खतिवडा
पूर्व अर्थमन्त्री युवराज खतिवडाले तेस्रो लगानी सम्मेलन हतारमा गरिन थालेको बताएका छन्। राजधानीमा गरिएको एक छलफल कार्यक्रममा खतिवडाले कानुन बनाउने समय राखेर असोजमा लगानी सम्मेलन गर्नु पर्नेमा कानुनी सुधारको काम नसकी लगानी सम्मेलन राखिएको बताएका हुन्। सरकारले ऐन संशोधन गर्न अध्यादेश...