ललितपुरको आगलागीमा घाइते भएका दुई जनाको मृत्यु
ललितपुरको बाफलमा आगलागी हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। आगलागीमा परी घाइते भएका पाँच जनामध्ये गम्भीर अवस्थामा रहेका दुई बालिकाको सोमबार साँझ मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए। मृतकहरूमा ८ वर्षीया अलिसा गिरी...